Schedule 4
(नियम ८ सँग सम्बन्धित)

संस्था दर्ताको प्रमाणपत्र
श्री …………………
प्रतिलिपि अधिकार नियमावली, २०६१ को नियम ८ बमोजिम . . . विधामा
…………… नाम गरेको संस्था दर्ता गरी यो प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रमाणपत्र दिनेअधिकारीको,–
कार्यालयको छाप सही :
नाम :
पद : रजिष्ट्रार
कार्यालयः
मिति :